१६ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार « Khabarhub

१६ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २,८७१ दशमलव ०३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२३ वटा कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लााख रुपैयाँको कारोबार भएको छ । आज लाइफ इन्स्योरेन्स उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आजज सबैभन्दा धेरै नेपाल बङगलादेश बैंकको ४५ करोड ४७ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ३५ लाख, एनआइसी एशिया बैंकको १९ करोड ९५ लाख, निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख, नबिल बैंकको १८ करोड ३० लाख र मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सेन्ट्रल फाइनान्स कम्पनी र मञ्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डका इकाइधनी, सिइडिबी हाइड्रोपावर र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १ दशमलव ४३ प्रतितका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : १२ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर