अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए « Khabarhub

अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ८२ हजार २७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १९ हजार ५४६ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

सोही अवधिमा अमेरिकामा कोरोना संक्रिमत ६६० जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३६ हजार ९३९ पुगेको छ ।

अहिलेसम्म ३ करोड ९३ लाख ५३२ जनाले कोरोनालाई जितेका छन् ।

अहिले ६४ लाख ५३ हजारमा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १७ हजार २५९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : २६ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख