भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै « Khabarhub

भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो धेरै कोरोना भाइरस संक्रमण फैलिएको राष्ट्र भारतमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थालेको छ।

पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा ४० हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४१ हजार ७०९ जनाले कोरोना जितेका छन् ।

भारतमा पछिल्लो एक साताको तथ्यांक हेर्दा संक्रमणदरमा केही कमी आएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २१ लाख १७ हजार ५२ पुगेको छ ।

४ लाख ३० हजार २८५ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म ३ करोड १२ लाख ९४ हजार ३१८ जनाले कोरोनालाई जितेका छन् ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९२ हजार ४४९ छ । ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ०१ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी