तीज गीतमा ‘दिदीबहिनी’ | Khabarhub Khabarhub

तीज गीतमा ‘दिदीबहिनी’


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दीपाश्री निरौलाको निर्देशन र अभिनय रहेको तीज गीत ‘दिदीबहिनी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शान्तिश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीत छ ।

भिडियोमा दीपाश्री निरौला, निर्मल शर्मा ‘गैंडा’, गजित विष्ट, सुमन गिरी ‘भाञ्जा’, रजनी केसीलगायतका कलाकारहरुको अभिनय छ । भिडियो म्यूजिक नेपालले निर्माण गरेको हो ।

भिडियोमा राजु केसीको छायांकन, गजित विष्टको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर