चुट्किला : व्यापारी बुद्धि « Khabarhub

चुट्किला : व्यापारी बुद्धि


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना व्यापारीकोमा ठूला पार्टीको आयोजना गरिएको थियो । अवसर थियो उनको छोरा रविनले फस्ट डिभिजनमा इन्टर पास गरेको । आफू फस्ट डिभिजनमा पास भएको यस खुसियालीमा रविनले एक किलो लड्डु लगेर आफ्नो व्यापारी पिताजीलाई दिँदै भन्यो

छोरो : बाबा, मैले परीक्षामा १०० मा ९५ प्रतिशत ल्याएँ ।

बाबु : नालायक, यो पनि खुशी हुने हो कहीँ ?

छोरो : १०० मा ९५ ल्याउनु भएको एकदम राम्रो हो नि बुवा ।

बाबु : वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौँ, तैँले भने १०० मा पनि ५ घटाइस् हैन ।

साभार  : हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : २५ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन