दतिवन (अपमार्ग) को औषधीय महत्व « Khabarhub

दतिवन (अपमार्ग) को औषधीय महत्व


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

यसको पूरै भागलाई जलाएर सेतो खरानी बनाई त्यसको ८ भाग पानीमा ५ घण्टासम्म राखेर केहीबेर चलाई १० घण्टापछि उक्त पानीलाई राम्रोसँग छानी तताउने ।

यसरी तताउँदा पानी सुके अब सेतो खरानीमात्र बाँकी हुन्छ तब आगोबाट झिकी उक्त अपमार्गक्षर २० ग्रामलाई ती मुठ्ठी तीलको तेलमा मिलाई फलामे कराहीमा पकाएर तेलमात्र बाँकी भएपछि झिक्ने । उक्त तेललाई बन्द सिसीमा राख्ने ।

त्यसपछि २/२ थोपाका दरले दिनको ३ पटक कानमा राख्नाले कान दुखेको, कान पाकेको, बहिरोपना आदि रोगलाई ठिक गर्दछ । यसको डाँठले दिनहुँ दाँत माझ्नाले दाँत बलियो र चम्किलो हुन्छ र गिजालाई स्वस्थ राख्छ । यसको बीजलाई दूधमा पकाएर खानाले हृदयपीडा शान्त गराउँछ । भोकतीर्खा हराउँछ, कामशक्ति बढ्दछ, कमजोरी हराउँछ । सन्तान नहुने समस्याबाट चाँडै मुक्ति मिल्दछ ।

साभार : हाम्रो घरको डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ३४ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।