दतिवन (अपमार्ग) को औषधीय महत्व « Khabarhub

दतिवन (अपमार्ग) को औषधीय महत्व


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

यसको पूरै भागलाई जलाएर सेतो खरानी बनाई त्यसको ८ भाग पानीमा ५ घण्टासम्म राखेर केहीबेर चलाई १० घण्टापछि उक्त पानीलाई राम्रोसँग छानी तताउने ।

यसरी तताउँदा पानी सुके अब सेतो खरानीमात्र बाँकी हुन्छ तब आगोबाट झिकी उक्त अपमार्गक्षर २० ग्रामलाई ती मुठ्ठी तीलको तेलमा मिलाई फलामे कराहीमा पकाएर तेलमात्र बाँकी भएपछि झिक्ने । उक्त तेललाई बन्द सिसीमा राख्ने ।

त्यसपछि २/२ थोपाका दरले दिनको ३ पटक कानमा राख्नाले कान दुखेको, कान पाकेको, बहिरोपना आदि रोगलाई ठिक गर्दछ । यसको डाँठले दिनहुँ दाँत माझ्नाले दाँत बलियो र चम्किलो हुन्छ र गिजालाई स्वस्थ राख्छ । यसको बीजलाई दूधमा पकाएर खानाले हृदयपीडा शान्त गराउँछ । भोक–तीर्खा हराउँछ, कामशक्ति बढ्दछ, कमजोरी हराउँछ । सन्तान नहुने समस्याबाट चाँडै मुक्ति मिल्दछ ।

साभार : ‘हाम्रो घरको डाक्टर’पुस्तकबाट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्