सलाहको उत्कृष्ट प्रदर्शनमा लिभुरपुलको जितमा « Khabarhub

सलाहको उत्कृष्ट प्रदर्शनमा लिभुरपुलको जितमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फरवार्ड मोहमद सलाह चम्किदा इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाईटेडलाई ३-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन सलाह, फाबिन्हो र साडियो मानेले एक एक गोल गरे ।

लिड्सको मैदानमा खेलको २०औँ मिनेटमा गोल गरेका सलाहले प्रिमियर लिगमा १०० गोल पनि पूरा गरेका छन् ।

जितसँगै लिभरपुलले ४ खेलमा १० अंक जोडेको छ । लिभरपुल लिगको तेस्रो स्थानमा रहेको छ । लिड्स २ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : २० बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट