जीडब्ल्यूएमले हवाल जोलिनको टप भेरियन्ट नेपाली बजारमा ल्याउँदै « Khabarhub

जीडब्ल्यूएमले हवाल जोलिनको टप भेरियन्ट नेपाली बजारमा ल्याउँदै


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जीडब्ल्यूएम नेपालले आकर्षक फिचरसहितको टप भेरियन्टमा ‘हवाल जोलिन’ नेपाली बजारमा ल्याउने भएको छ। यसले उपभोक्ताको यात्रालाई अझ विलासी बनाउने कम्पनीको भनाइ छ।

६० वटा मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हवाल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड रहेको कम्पनीले जनाएको छ।

‘कलात्मक र आधुनिक इन्जिनियरिङबाट निर्मित जोलिनले गाडीहरूमा नयाँ सोचलाई मूर्तरुप दिन्छ। १८ इन्चको आल्मुनियम एल्लोय ह्विल्स्, ७३ प्रतिशत हाइ स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स-वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट’सम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महसुस हुन दिने छैन। यसको पानारोमिक सनरुफ र डुअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : ३९ बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको