काठमाडौँका विभिन्न ठाउँमा सावित्री कंचनजंगा अगरबत्तीको टोलीद्वारा मास्क वितरण « Khabarhub

काठमाडौँका विभिन्न ठाउँमा सावित्री कंचनजंगा अगरबत्तीको टोलीद्वारा मास्क वितरण


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सावित्री कंचनजंगा अगरबत्तीले मास्क वितरण गरेको छ ।

काठमाडौँका  बढी भीडभाड हुने क्षेत्र, तरकारी बजार, फलफ”ल बजार र फुटपाथमा निःशुल्क मास्क वितरण गरेको हो ।

कोरोना भाइरसको संक्रमण हालसम्म पनि फैलिरहेको कारणले हरेक जनमानसले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको थियो।

“मास्क लगाऔं, सचेत नागरिकको परिचय दिऔं भन्ने सन्देश दिन माक्स वितरण गरिएको हो”, सावित्री कंचनजंगा अगरबत्तीको बजार प्रबन्धक पुष्कर केसीले भने ।

कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज एक हजार मास्क वितरण गरिएको उनले जनाए । आगामी दिनहरुमा पनि भिडभाड हुने ठाउँहरुमा निःशुल्क मास्क वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ०४ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना