दशैँमा वियरको चुस्की « Khabarhub

दशैँमा वियरको चुस्की


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंमा मदिरा सेवन गर्नेहरु धेरै भेटिन्छन् । मदिरा स्वास्थ्यका लागि प्रतिकुल पेय हो भन्ने जान्दाजान्दै धेरैले यसको सेवन गर्दछन् । कतिपय त नियन्त्रित मात्रामा मदिरा पिउँदा मानसिक तथा शारीरिक थकान मेट्ने विश्वास गर्छन् ।

अझ कतिपय त मदिराजन्य पेयमा बियरलाई रुचाउछन् । नियन्त्रित मात्रामा बियर पिउनु स्वास्थ्यका लागि राम्रो हुने कतिपयको तर्क रहने गरेको छ । तर कसरी कम हानी हुन कसरी पिउने त बियर ?

– समूहमा बियर सेवन गर्दा एकसाथ चुस्की लिएर बियरको गिलास उठाएर ‘चियर्स’ गर्नुपर्छ । यो बियर पिउने शिष्टचार र सहि सुरुवात मानिन्छ ।

– सामान्यभन्दा बियर चिसो पिउनुपर्छ । बियरको सहि स्वाद र बास्ना लिने हो भने तापमान ३ देखि ५ डिग्रीको बिचमा हुनुपर्छ । तर आइस हालेर चिसो बनाउनु भने हुदैँन ।

– बियर पिउन जुनसुकै गिलासको प्रयोग गर्नु हुदैँन । सिसाको गिलासमा फिँज हुदैँ बियर पिउनु पर्दछ । साथै बाँकि बियरलाई सुरक्षित राख्न बिर्को लगाएर मात्र राख्नु पर्दछ ।

स्मरण रहोस् बियर पिउनु आफैमा लाभदायि भने होइन । केहि सिमित मात्रामा पिउँदा यसले कतिपय अवस्थामा लाभ पुर्याउँछ । अन्यथा मदिराजन्य कुनै पनि पदार्थ सेवन गर्नु राम्रो हुदैँन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ३२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर