दशैँमा वियरको चुस्की « Khabarhub

दशैँमा वियरको चुस्की


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंमा मदिरा सेवन गर्नेहरु धेरै भेटिन्छन् । मदिरा स्वास्थ्यका लागि प्रतिकुल पेय हो भन्ने जान्दाजान्दै धेरैले यसको सेवन गर्दछन् । कतिपय त नियन्त्रित मात्रामा मदिरा पिउँदा मानसिक तथा शारीरिक थकान मेट्ने विश्वास गर्छन् ।

अझ कतिपय त मदिराजन्य पेयमा बियरलाई रुचाउछन् । नियन्त्रित मात्रामा बियर पिउनु स्वास्थ्यका लागि राम्रो हुने कतिपयको तर्क रहने गरेको छ । तर कसरी कम हानी हुन कसरी पिउने त बियर ?

– समूहमा बियर सेवन गर्दा एकसाथ चुस्की लिएर बियरको गिलास उठाएर ‘चियर्स’ गर्नुपर्छ । यो बियर पिउने शिष्टचार र सहि सुरुवात मानिन्छ ।

– सामान्यभन्दा बियर चिसो पिउनुपर्छ । बियरको सहि स्वाद र बास्ना लिने हो भने तापमान ३ देखि ५ डिग्रीको बिचमा हुनुपर्छ । तर आइस हालेर चिसो बनाउनु भने हुदैँन ।

– बियर पिउन जुनसुकै गिलासको प्रयोग गर्नु हुदैँन । सिसाको गिलासमा फिँज हुदैँ बियर पिउनु पर्दछ । साथै बाँकि बियरलाई सुरक्षित राख्न बिर्को लगाएर मात्र राख्नु पर्दछ ।

स्मरण रहोस् बियर पिउनु आफैमा लाभदायि भने होइन । केहि सिमित मात्रामा पिउँदा यसले कतिपय अवस्थामा लाभ पुर्याउँछ । अन्यथा मदिराजन्य कुनै पनि पदार्थ सेवन गर्नु राम्रो हुदैँन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ३२ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि