मुटु र मधुमेह रोगीले रातो मासु खानु अघि के गर्ने ? « Khabarhub

मुटु र मधुमेह रोगीले रातो मासु खानु अघि के गर्ने ?


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दशैंमा प्राय घरमा मासुको बिभिन्न परिकार खाने गरीन्छ । तर यि परिकारको सेवनले स्वास्थ्यमा गम्भीर संकट पनि निम्त्याउन सक्छ भन्ने बारे सबै सचेत रहन आवश्यक छ ।

दशैंमा कुनै पनि मासु सिमित खानु पर्दछ । रातो मासु (खसी, रांँगाको मासु) र बढी बोसो हुने मासु (बगुर र बँदेलको मासु) सकभर बढि मात्रामा खानु हुदैँन । साथै मासुसंगै मादक पदार्थ बढी पिउदाँ हृदयघात, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन सक्छ त्यसैले यसबारे सचेत रहनु पर्दछ ।

चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले अनिवार्य आफ्नो स्वास्थ्य परिक्षण गर्नु पर्दछ । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सी बढी सेवनले दशैं चाड नभएर दशा बन्न सक्छ, त्यसैले यसबारे सचेत हुनु पर्दछ ।

उच्च रक्तचाप र मुटुरोगीले दशैंँमा बढी रातो मासु र मदिरा खानु हुदैँन । यसका साथै दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानु पर्दछ । अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्दा उच्च रक्तचाप र मुटुरोग बढ्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ४० बजे

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन