मेलिना र सञ्जिबको ‘सुन प्रिय’ « Khabarhub

मेलिना र सञ्जिबको ‘सुन प्रिय’


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

घुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरुको कथालाई नजिकबाट देखाइएको भिडियोमा उषा उप्रेती, आशिष पाण्डे, बिनु गुरुङ र नवराज बस्नेतको अभिनय छ ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द रहेको गीतमा गायक सञ्जिवकै संगीत छ । गीतमा शैलेन्द्रमान प्रधानको एरेञ्ज,मिक्सिङ र मास्टरिङ छ ।शोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको भिडियोमा फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन छ । भिडियोको सह–निर्देशन विशाल थापाले गरेका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : ५० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल