अभिनय छाड्दै सुप्रिया « Khabarhub

अभिनय छाड्दै सुप्रिया


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– टेलिभिजन सिरियल ‘कुण्डली भाग्य’ र ‘कुमकुभ भाग्य’मा आठ वर्षसम्म सरला अरोडको भूमिका निर्वाह गर्ने अभिनेत्री सुप्रिया शुक्लाले अभिनयबाट ब्रेक लिने निर्णय लिएकी छन् ।

उनले हालैमात्र एक अन्तरवार्तामा ‘कुण्डली भाग्य’को हिस्सा नहुने बताएकी छन् । उनले कामबाट ब्रेक लिने विषयको कारणबारे पनि बताएकी छन् । उनले आफ्नो परिवारसँग बाँकी समय बिताउनु पर्ने भएकाले अभिनयबाट ब्रेक लिने बताएकी हुन् ।

‘आठ वर्षअघि जब मलाई ‘कुमकुम भाग्य’को प्रस्ताव गरियो, त्यो बेला सरलाको भूमिका आफैंमा एक दिलचस्प थियो । मलाई सृति झा र मृणाल ठाकुरको आमाको भूमिका निभाउनु मजा आयो । चरित्रको कैयौं तह थियो । तर वर्षौसम्म यो भूमिका निर्वाह गरेपछि मलाई यो भूमिकामा योगदान दिनका लागि अरु केही थिएन । निर्माताहरुले ‘कुण्डली भाग्य’ मा सरलाको चरित्र निभाउन प्रस्ताव गरे र म दुई छोरीको आमाको भूमिका निभाउन लागें । केही वर्षमा र हालै महामारीका कारण मैले आफ्नो परिवारका साथ बाहिर पाइला चालेको छैन । म अरु केही कुरा गर्न चाहन्छु । ‘कुण्डली भाग्य’ र ‘मोल्क्की’का कारण मैले आफ्नो समय पाउन सकेको छैन । त्यसकारण मैले सरलाबाट ब्रेक लिँदैछु’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : २० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल