विश्वभर ४ लाख ९३ हजार संक्रमित थपिए « Khabarhub

विश्वभर ४ लाख ९३ हजार संक्रमित थपिए

३ लाख ८४ हजार ५५४ जना संक्रमणमुक्त


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ९३ हजार ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ८१ हजार ५ सय ७४, बेलायतमा ४० हजार ३७५, रूसमा ४० हजार १२३, टर्किमा २३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ८४ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् । अमेरकामा ७१ हजार ७९९, रुसमा ३३ हजार ६४५, बेलायतमा २९ हजार ३१३, टर्कीमा २५ हजार १६४ निको भएका हुन् ।

यसैगरी थप ६ हजार ९९५ जना संक्रमितको मृत्यु भएको छ । रुसमा एक हजार २३५, अमेरिकामा ८७०, ब्राजिलमा ६१२, टर्कीमा २१७ र बेलायतमा ६१२ जनाको कोरोनाकै कारण मृत्यु भएको जनाइएको छ ।

यससँगै विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ३१ लाख ७३ हजार ७११ पुगेको छ। तीमध्य २२ करोड ८९ लाख ६१ हजार १६९ जना संक्रमणमुक्त भइसकेका छन् भने ५१ लाख ३ हजार २३५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन