एलर्जीबाट बच्न योगा गरौँ « Khabarhub

एलर्जीबाट बच्न योगा गरौँ


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियमित योगा, ध्यान, प्राणायाम गर्नाले मौसम अनुसारका एलर्जी र यसका लक्षणहरू कम गर्न सकिने वैज्ञानिकहरु बताउँछन् ।

ओहियो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरु हे फिबर (एलर्जीको एक प्रकार) बाट पीडित २८ जनामाथि अध्ययन गरेका थिए । सो अध्ययन पश्चात के पनि निष्कर्ष निकालियो भने एलर्जीबाट पीडित भएकाहरुमध्ये ६२ प्रतिशतमा मानिसक तनावसमेत उत्पन्न हुने रहेछ ।

त्यसैगरी तनाव उत्पन्न गराउने हर्माेनले रोग प्रतिरोधात्मक क्षमतासमेत ह्रास गर्छ । दैनिक कम्तीमा २०–३० मिनेट व्यायाम, योगा र ध्यानको अभ्यास गर्नाले एलर्जीसमेत भगाउन सकिने तथ्य हामी सबैका लागि अत्यन्त उपयोगी हुन सक्छ ।

साभार  : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : २० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्