एलर्जीबाट बच्न योगा गरौँ « Khabarhub

एलर्जीबाट बच्न योगा गरौँ


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियमित योगा, ध्यान, प्राणायाम गर्नाले मौसम अनुसारका एलर्जी र यसका लक्षणहरू कम गर्न सकिने वैज्ञानिकहरु बताउँछन् ।

ओहियो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरु हे फिबर (एलर्जीको एक प्रकार) बाट पीडित २८ जनामाथि अध्ययन गरेका थिए । सो अध्ययन पश्चात के पनि निष्कर्ष निकालियो भने एलर्जीबाट पीडित भएकाहरुमध्ये ६२ प्रतिशतमा मानिसक तनावसमेत उत्पन्न हुने रहेछ ।

त्यसैगरी तनाव उत्पन्न गराउने हर्माेनले रोग प्रतिरोधात्मक क्षमतासमेत ह्रास गर्छ । दैनिक कम्तीमा २०–३० मिनेट व्यायाम, योगा र ध्यानको अभ्यास गर्नाले एलर्जीसमेत भगाउन सकिने तथ्य हामी सबैका लागि अत्यन्त उपयोगी हुन सक्छ ।

साभार  : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : २० बजे

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन