फाइल फोटो

समाचार

 यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका ५ स्थान (सूचीसहित)

By खबरहब

November 13, 2021

काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न पाँच ठाउँमा आज विद्युत कटौती हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मछेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको छ ।

हेर्नुहोस् सूचीसहित