प्रधानसेनापति शर्मा स्वेदश फर्किए « Khabarhub

प्रधानसेनापति शर्मा स्वेदश फर्किए


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको चारदिने भ्रमण पुरा गरी प्रधानसेनापति प्रभुराम शर्मा स्वेदश फर्किएका छन्।

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा कात्तिक २३ गते भारत भ्रमणमा गएका शर्मा गए राति स्वेदश फर्किएका हुन्।

भारत पुगेको भोलिपल्टै प्रधान सेनापति शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा सचिव अजय कुमार, सीडीएस विपिन रावत लगायतसँग भेटघाट गरेका थिए।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : २४ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको