केकी बनिन् प्रकाशको ‘चाँदनी’ « Khabarhub

केकी बनिन् प्रकाशको ‘चाँदनी’


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा सुजन लम्सालको शब्द र सुनिल परियारको एरेञ्ज छ ।

पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ४४ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा