ट्रेलरमा आयो ‘ओभरडोज’ « Khabarhub

ट्रेलरमा आयो ‘ओभरडोज’


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको नेपाली फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसीर १७ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा सुमन पौडेलको निर्देशन छ ।

फिल्ममा प्रनिशराज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता जीवनकुमार केसी हुन् ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन, गुच्ची भाईको छायांकन, कमल पाण्डेको भिजुअल इफेक्ट र उपेन्द्र पन्जियार तथा जुनियर मोरेनोको लेखन छ ।

फिल्म जिजि ग्रुप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ५८ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले