ओसासुनासँग बार्सिलोना बराबरीमा « Khabarhub

ओसासुनासँग बार्सिलोना बराबरीमा


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो ।

ओसासुनाको मैदानमा बार्सिलोनाका निको गोन्जालेज र अब्डे इजालजुलीले एक-एक गोल गरे ।

ओसासुनाका डाभिड गार्सिया र अब्डे इजालजुलीले १-१ गोल फर्काएका थिए ।

यस बराबरीसँगै १६ खेलमा २४ अंक जोडेर बार्सिलोना आठौं स्थानमा रहेको छ भने ओसासुना २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : २५ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने प्रक्रिया अघि बढाइने

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत