हरनाज कौर सन्धू बनिन् मिस युनिभर्स « Khabarhub

हरनाज कौर सन्धू बनिन् मिस युनिभर्स


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायलमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा भारतकी हरनाज कौर सन्धूले मिस युनिभर्सको उपाधि हात पारेकी छन्। उनी ७० औँ मिस युनिर्भस भएकी हुन् । उनीभन्दा पहिला भारतबाट लारा दत्त मिस युनिभर्स भएकी थिइन् ।

इजरायलमा सम्पन्न प्रतियोगितामा मिस पराग्वे फस्ट रनरअप र मिस साउथ अफ्रिका सेकेण्ड रनरअप भएकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : २२ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य