संघीय सांसदको कोरोना परीक्षण आज, भोलि संसद बैठक « Khabarhub

संघीय सांसदको कोरोना परीक्षण आज, भोलि संसद बैठक


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको दुवै सदनको अधिवेशन भोलि मंगलबारबाट सुरु हुँदैछ ।

संसदमा उपस्थित हुनु अघि संघीय सांसदहरुको आज सोमबार कोरोना परिक्षण गरिने भएको छ ।

संसद सचिवालयले एक सूचना जारी गरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरु, संघीय संसदका महासचिव तथा सचिवहरु तथा विभिन्न महाशाखाका प्रमुखसहित सम्बन्धित महाशाखाका कर्मचारीहरु, मर्यादापालक एवं सुरक्षाकर्मीहरुको पनि कोरोना परीक्षण गरिने जनाएको छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको छ। संघीय संसदको अधिवेशन भोली दिउँसो २ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ४८ बजे

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ