दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोरोना संक्रमण « Khabarhub

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोरोना संक्रमण


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि उनको अहिले उपचार भइरहेको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आइतबार संक्रमण पुष्टि भएपछि आराम गरिरहेका उनले उपराष्ट्रपति डेविड माबुजालाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : २६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब