‘पारासाइट’ अभिनेत्रीलाई थाइराइड क्यान्सर « Khabarhub

‘पारासाइट’ अभिनेत्रीलाई थाइराइड क्यान्सर


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(नवभारत टाइम्स)– विश्वप्रतिष्ठित ‘ओस्कार अवार्ड’ विजेता फिल्म ‘पारासाइट’ अभिनेत्री पार्क सो डेमलाई क्यान्सर भएको छ । परिवारका अनुसार उनलाई पेपिलरी थाइराइड क्यान्सरबाट ग्रसित छिन् । यही कारण उनले आगामी फिलम ‘स्पेशल डिलीवरी’को प्रमोसनको काममा रोक लगाएकी छन् ।

पार्कको हालैमात्र सर्जरी भएको छ र उनी स्वास्थ्य लाभ गरिरहेकी छन् । पार्कको तर्फबाट जारी आधिकारिक विज्ञप्तीमा अभिनेत्रीको नियमित स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर रहेको पत्ता लागेको र डाक्टरको सल्लाह अनुसार उनले सर्जरी गरेको उल्लेख गरिएको छ ।

अभिनेत्रीले फिल्मको प्रमोसनमा आफ्नो सहभागिता नहुने उल्लेख गरे पनि प्रिमियरमा भने निश्चित रुपमा उपस्थित हुने बताएकी छन् । यो फिल्म जनवरी १२, २०२२ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ४३ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक