‘पारासाइट’ अभिनेत्रीलाई थाइराइड क्यान्सर « Khabarhub

‘पारासाइट’ अभिनेत्रीलाई थाइराइड क्यान्सर


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(नवभारत टाइम्स)– विश्वप्रतिष्ठित ‘ओस्कार अवार्ड’ विजेता फिल्म ‘पारासाइट’ अभिनेत्री पार्क सो डेमलाई क्यान्सर भएको छ । परिवारका अनुसार उनलाई पेपिलरी थाइराइड क्यान्सरबाट ग्रसित छिन् । यही कारण उनले आगामी फिलम ‘स्पेशल डिलीवरी’को प्रमोसनको काममा रोक लगाएकी छन् ।

पार्कको हालैमात्र सर्जरी भएको छ र उनी स्वास्थ्य लाभ गरिरहेकी छन् । पार्कको तर्फबाट जारी आधिकारिक विज्ञप्तीमा अभिनेत्रीको नियमित स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर रहेको पत्ता लागेको र डाक्टरको सल्लाह अनुसार उनले सर्जरी गरेको उल्लेख गरिएको छ ।

अभिनेत्रीले फिल्मको प्रमोसनमा आफ्नो सहभागिता नहुने उल्लेख गरे पनि प्रिमियरमा भने निश्चित रुपमा उपस्थित हुने बताएकी छन् । यो फिल्म जनवरी १२, २०२२ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ४३ बजे

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६