मतदानको समय अझै १ घण्टा थपियो, करिब २५० मत खस्न बाँकी « Khabarhub

मतदानको समय अझै १ घण्टा थपियो, करिब २५० मत खस्न बाँकी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको मतदानको समय अझै एक घण्टा थपिएको छ । साढे ११ बजेसम्म मतदान गर्न पाइने समय निर्वाचन समितिले तोकेको हो । साढे १० बजेसम्मको समय तोकिएकोमा अझै करिब २५० मत खस्न बाँकी रहेपछि एक घण्टा थपिएको हो ।

साढे १० बजेसम्म ४५ सय मत खसेको छ । अझै २४३ मत खस्न बाँकी छ । मतदान सकिएपछि राष्ट्रिय सभा गृहमा सभापतिको मत गणना सुरु हुनेछ । अन्य पदाधिकारी तथा सदस्यको मत भने पार्टी कार्यालय सानेपामा गणना हुनेछ । सभापतिको मतगणनामा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्न नसके पुनः मतदान हुनेछ । सभापतिको टुंगो लागेपछि अरु मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

१३२ पदका लागि साढे चारसयभन्दा धेरै उम्मेदवार छन् । सभापतिमा ५ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ३७ बजे

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक