नेता बाँस्तोला पक्राउको विरोधमा विप्लव समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक « Khabarhub

नेता बाँस्तोला पक्राउको विरोधमा विप्लव समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायत नेता तथा कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

बुधबार प्रहरीले ललितपुरको गिम्दीबाट नेता बाँस्तोलासहित ३ जनालाई पक्राउ गरेको थियो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १० मा नेपाल बन्द गर्ने जनाएको छ ।

यसैगरी माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मशाल जुलुस गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ६ : १२ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको