स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता « Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ८ अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ ले हराउँदै शीर्ष स्थानमा अग्रता बढाउँदै लगेको हो ।

एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ  भने  दोस्रो स्थानको रियलको ४६ अंक रहेको छ ।

एट्लेटिकोलाई जिताउन  मार्कुस लोरेन्ट र एन्जल कोर्रेयाले गोल गरे । ग्रानाडाका लागि यान्जल हरेराले गोल गरे । पराजित ग्रानडा भने ३० अंकसहित आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : ३६ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको