लेष्टर सिटीको शानदार जित « Khabarhub

लेष्टर सिटीको शानदार जित


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा लेष्टरले लिभरपुललाई ३-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लेष्टरले पुनरागमन जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए पनि जित सम्भव भएन । जितसंगै लेष्टर ४६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित लिभरपुल ४० अंकसहित लिगको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : २७ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको