राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै « Khabarhub

राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न २ बजे सुरु हुनेछ ।

आर्मी चन्द्रपुरलाई हराएर उपाधि दाबेदार अर्को टोली एपीएफलाई  दबाबमा राख्न चाहन्छ ।

९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

६ अंक जोडेर छैटौं स्थानमा रहेको चन्द्रपुर आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ४५ बजे

राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन

काँक्रेविहार– सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका

एआईमा सामसुङको विशाल लगानी

सियोल– कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले

देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउन किमको आह्वान

सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो