निर्वाचन आचारसंहिताबारे प्रमुख दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग « Khabarhub

निर्वाचन आचारसंहिताबारे प्रमुख दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आज प्रमुख दलहरूसँग निर्वाचन आचारसंहिताबारे परामर्श गर्दैछ ।

निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेकाले त्यसबारे संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसका लागि बिहान साढे ११ बजे आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।

पुस ५ मा प्रतिनिधिसभा भंग भएपछि घोषणा गरिएको वैशाखको मध्यावधि चुनावको तयारी निर्वाचन आयोग लागेको छ । तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा भंग गरिएको विषय विचाराधीन अवस्था छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : १७ बजे

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ

यसरी फेरिदैछ रुपातालको रुप

गण्डकी– अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ?

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम