अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक कुनै केटीले लिङ्कनसँग सोधिन्— ‘तपाईंका यतिका शत्रु छन्, फेरि पनि तपाईं तिनलाई शत्रु मान्नुहुन्न र तिनका सम्बन्धमा राम्रा राम्रा कुरा मात्र गर्नुहुन्छ, जब कि तिनीहरु तपाईंलाई बर्बाद गर्न चाहन्छन् ।’

‘म पनि तिनलाई बर्बाद गर्न खोज्दै छु ।’— लिङ्कनले जवाफ दिए ।

‘तर कसरी ?’

लिङ्कनले भने— ‘म तिनका बारेमा राम्रा कुरा गरेर तिनलाई आफ्नो मित्र बनाउँछु । त्यसो गरेपछि के तिनीहरु बर्बाद भएनन् त ? त्यसपछि पनि के तिनीहरु मेरा शत्रु रहिरहलान् र ?’

साभार : प्रेरक प्रसङ्गकिताबबाट

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : १० बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा