दमकमा सातौ फुड फेष्टिबल सम्पन्न « Khabarhub

दमकमा सातौ फुड फेष्टिबल सम्पन्न


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- स्थानीय खाद्य परिकारको व्यवसायिकरण र पर्यटन प्रवद्र्धनका लागि सातौं दमक फुड फेष्टिबल सकिएको छ ।

हरेक वर्ष होटल व्यवसायी संघ दमकले आयोजना गर्दै आएको फुडफेष्टिबलको सातौं संस्करण आगामी फागुन २३ देखि शुरू भएको थियो ।

कोरोनाका कारण लामो समय थला परेको होटल तथा पर्यटन व्यवसायलाई गति दिन फेष्टिबल आयोजना गरिएको संघका अध्यक्ष राजन दंगालको भनाइ छ ।

फेष्टिव आयोजक समितिका संयोजक भुपेन्द्रप्रसाद न्यौपानेका अनुसार फेष्टिबलमा स्थानीय किसानले उत्पादन गरेका कृषि उपजदेखि विभिन्न जात जातिका परम्परागत खाद्य परिकारहरुको स्टल राखिएको थियो ।

फेष्टिबलमा कलाकारहरुले दैनिक प्रस्तुति दिएका थिए ।

कार्यक्रम समापनको अवसरमा पत्रकार टीकाराम उप्रेतीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरियो । संघले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ३० बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६