भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयप्रति संयुक्त राष्ट्रसंघ उत्साहित « Khabarhub

भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयप्रति संयुक्त राष्ट्रसंघ उत्साहित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटर्सले भारत र पाकिस्तानबीच भएको युद्धविरामको निर्णयप्रति खुशी व्यक्त गरेका छन् ।

भारत र पाकिस्तानबीच काश्मीरस्थित नियन्त्रण रेखामा युद्धविराम गर्ने यसअघि भएका सबै सहमतिहरु कार्यन्वयन गर्ने घोषणा गरेसंगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटर्स उत्साहित भएका हुन्।

दुई देशबीचको युद्धविरामले सकारात्मक कदम लिने र आपसी संवाद कायम गर्ने गुटर्सले विश्वास व्यक्त गरेका छन् ।

केही समयअघि भारत र पाकिस्तानी सेनाले फेब्रुअरी २५ बाट लागू हुने गरी काश्मीर नियन्त्रण सीमामा युद्धविराम गर्ने संयुक्त घोषणा गरेका थिए। पारस्पारिक चासोको बिषयमा स्वतन्त्र, खुला र सौहार्दपूर्ण तरिकाले छलफल गर्ने विज्ञप्तिमा उल्लेख गरिएको थियो।

अमेरिकाले पनि भारत र पाकिस्तानको पछिल्लो कदमलाई सकरात्मक कदमको रुपमा लिएको र यो कदमले दक्षिण एसियामा स्थायित्व र शान्ति कायम गर्ने आशा व्यक्त गरेको जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ३० बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग