केन्द्रीय कमिटी बैठकलगत्तै प्रचण्ड पुगे नेपाल निवास « Khabarhub

केन्द्रीय कमिटी बैठकलगत्तै प्रचण्ड पुगे नेपाल निवास


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिका विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ०८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय