बीबीसी मास्टर सेफका उपविजेता साहलाई जनकपुरमा ५१ किलोको मालाले सम्मान « Khabarhub

बीबीसी मास्टर सेफका उपविजेता साहलाई जनकपुरमा ५१ किलोको मालाले सम्मान


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीबीसी मास्टर सेफका उपविजेता सन्तोष साहलाई जनकपुरधाममा ५१ किलोको मालाले सम्मान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहको टोलीले उनलाई जनकपुर विमानस्थलमा ५१ किलोको मालाले सम्मान गरेको हो ।

जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए ।

उनको सम्मानमा युवाहरुले विमानस्थलमै केकसमेत काटेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ४२ बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी