चुट्किला : चकटिको व्यवस्था गरिदिनु पर्‍यो « Khabarhub

चुट्किला : चकटिको व्यवस्था गरिदिनु पर्‍यो


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१० ओटा चकटिमा १० ओटा योगीहरु योगासनमा बसिरहेका थिए । त्यतिकैमा एउटा बिरक्तिएको मानिस आएर सबैभन्दा सिनियर जस्तो देखिने साधुसँग भन्यो, महात्मा, मलाई कुनै केटीले पनि वास्ता गर्दैनन्, सबै प्रयासहरु बिफल भए, अब म के गरौँ ।

साधु : अर्को साधुसँग स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको व्यवस्था गरिदिनुपर्‍यो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : ४६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को