चुट्किला : चकटिको व्यवस्था गरिदिनु पर्‍यो « Khabarhub

चुट्किला : चकटिको व्यवस्था गरिदिनु पर्‍यो


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१० ओटा चकटिमा १० ओटा योगीहरु योगासनमा बसिरहेका थिए । त्यतिकैमा एउटा बिरक्तिएको मानिस आएर सबैभन्दा सिनियर जस्तो देखिने साधुसँग भन्यो, महात्मा, मलाई कुनै केटीले पनि वास्ता गर्दैनन्, सबै प्रयासहरु बिफल भए, अब म के गरौँ ।

साधु : अर्को साधुसँग स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको व्यवस्था गरिदिनुपर्‍यो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : ४६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको