एमसीसी सदनमा निर्णयार्थ पेस नगरेकोमा सभामुखसँग प्रधानमन्त्री ओली असन्तुष्ट (भिडियोसहित) « Khabarhub

एमसीसी सदनमा निर्णयार्थ पेस नगरेकोमा सभामुखसँग प्रधानमन्त्री ओली असन्तुष्ट (भिडियोसहित)


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्ष २०७८ का अवसरमा सिंहदरबारबाट देशवासीलाई सम्बोधन गरेका ओलीले एमसीसी निर्णयार्थ प्रस्तुन नगरिएको भन्दै नाम नलिइकन सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका हुन् ।

‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेस गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ,’ ओलीले भने ।

संसद अधिवेशन शुरू भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिइएर अप्रिय स्थिति सिर्जना गरिएको उनले बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : १४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा