केकीको चोलीमा मोहित उमेश « Khabarhub

केकीको चोलीमा मोहित उमेश


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मिना राई र गायक आङ्गेलु शेर्पाको स्वर रहेको ‘के साह्रो राम्री चोलीमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा मिनाकै शब्द र संगीत तथा राजु कार्कीको एरेन्ज छ । भिडियोमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अभिनय रहेको छ ।

अनिल कोय राईको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको छ ।

गीतमा पूर्वेली मारुनी सेलो भाका फ्लेभर छ । भिडियो मिना राईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल