वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइयो « Khabarhub

वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइयो


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

अस्पतालको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा बुधबार दिउँसो आगलागी भएको थियो । आगो त्यसको केहीबेरमै नियन्त्रणमा लिइएको छ ।

विद्युतको सर्ट भएर उक्त विभागको सोफाबाट आगो सल्किएको थियो।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : २८ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६