भारतमा कोरोना संक्रमणदर घट्दो, २४ घण्टामा ३ लाख ३८ हजार थपिए « Khabarhub

भारतमा कोरोना संक्रमणदर घट्दो, २४ घण्टामा ३ लाख ३८ हजार थपिए


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोरोना भाइरसको संक्रमण दर पछिल्लो २४ घण्टामा केही घटेको छ ।

दैनिक चार लाख बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार २३९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । विहीबार (हिजो) ३ लाख ६२ हजारभन्दा बढीमा स‌ंक्रमण पुष्टि भएको थियो ।

विश्वमा कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।

भारतमा हालसम्म कोरोनाले २ लाख ६२ हजार ३५० जनाले ज्यान गुमाएका छन् । जसमध्ये २४ घण्टामा मात्रै ३ हजार ९९९ को मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : २५ बजे

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको