ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू « Khabarhub

ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता ऋषि कपूरको निधन पछि उनकी पत्नी नीतू कपूर एक वर्षदेखि एक्लै छिन् । पति ऋषिको निधन पछि उनी न त छोरी रिद्धिमासँग बसेकी छिन्, न त छोरा रणवीर कपूरका साथ नै ।

दैनिक भास्करका अनुसार नीतूले छोरी र छोरासँग नबस्नुको कारण खुलाएकी छन् । उनले आफूलाई गोपनियता मनपर्ने भएकाले ऋषिको निधनपछि छोराछोरीसँग नबसेको जनाएकी छन् ।

‘म आफ्नो सन्तानलाई उनीहरुकै जीवनमा व्यस्त हुन दिन्छु । म उनीहरुलाई मेरो मुटुमा रहनु, मेरो शीरमा नचढ्नु भन्छु । महामारीका समयमा जब रिद्धिमा मसँग एक वर्ष बसिन्, त्यो बेला म निकै तनावमा थिएँ । किनकी उनी फर्किइनन् । म बेचनै थिएँ, म ‘उसलाई तिमी जाऊँ, भरत एक्लै छ’ भन्थें । म एक्लै जीउन चाहन्थें’, उनले भनेकी छन् ।

नीतूका अनुसार रिद्धिमा पढ्नका लागि लण्डन गएपछि उनी कैयौं दिनसम्म रोएकी थिइन् । उनलाई कोही भेट्न आउदा पनि उनी रुन्थिन् ।

नीतू आफ्नो सन्तानलाई जीवनमा आफैं अघि बढ्न प्रेरित गर्छिन् । त्यहीकारण केही दिनका लागि छोराछोरी भेटन् आए पनि उनी छोराछोरीलाई घर फर्किन आग्रह गरिहाल्छिन् ।

नीतूले ऋषिको निधन भएपछि फिल्ममा पुनः काम सुरु गरेकी छन् । उनी फिल्म ‘जुग जुग जियो’मा देखिँदैछिन् । फिल्ममा अनिल कपूर, किआरा आडवाणी, वरुण धवन पनि छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १२ : २० बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका