रियलमी सी ११ नेपालमा सार्वजनिक « Khabarhub

रियलमी सी ११ नेपालमा सार्वजनिक


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रियलमीले नयाँ मोवाइल ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक गरेको छ ।

विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजले नेपालमा राम्रो बजार लिने अपेक्षा गरिएको छ । यो फोन युवा पुस्ताले रुचाएको फोनमा पर्छ ।

‘रियलमी सी ११ २०२१’ अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोन जस्तै बलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ ।

५००० एमएएच ब्याट्री
‘रियलमी सी ११ २०२१’ विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ । दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्म व्याट्री टिक्ने कम्पनीको दाबी छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांकअनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ ।

यसैगरी स्टान्डबाइ रुपमा राखिमात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।

यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्य तया प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदासमेत अधिकतम ब्याट्री बचत गर्दछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १२ : ३० बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई