कोरोना जितेर पूर्वरानी शाह अस्पतालबाट डिस्चार्ज « Khabarhub

कोरोना जितेर पूर्वरानी शाह अस्पतालबाट डिस्चार्ज


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएकी शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको हो ।

उनीसँगै पूर्वराजा ज्ञानेन्द्र शाह पनि संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह भने  वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

कोरोना संक्रमणपछि अक्सिजन लेबल घटेपछि पूर्वरानी शाहलाई आईसीयूमा राखेर उपचार थालिएको थियो ।

उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ४७ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु