पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. हरियो हीरा

हीराहरुको प्रकारमा हरियो हीरा पाउन सबैभन्दा कठिन पर्छ ।

२. मिल्की वेको बीच

यदि एउटा कार गाडी प्रतिघण्टा १०० माइलको हिसाबले कुदाएर मिल्की वेको बीचतर्फ लाग्ने हो भने त्यहाँ पुग्न २ लाख २१ हजार मिलियन वर्ष लाग्न सक्छ ।

३. पिल्सको काम

जन्मान्तरका लागि मानिसले खाने पिल्स वनमानव गोरिल्लाका निम्ति पनि प्रभावकारी हुने गर्छ ।

४. मङ्गल ग्रहमा तौल

पृथ्वीमा कुनै पनि ४५ किलोको वस्तु मङ्गल ग्रहमा १७ किलोको मात्र हुन्छ ।

५. देब्रे खुट्टा

चन्द्रमामा पहिलो पाइला टेक्ने अन्तरिक्षयात्री नील आर्मस्ट्रङ्गले आफ्नो देब्रे खुट्टाले पहिलो पाइला टेकेका थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

 

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ५० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री