पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३१ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. हरियो हीरा

हीराहरुको प्रकारमा हरियो हीरा पाउन सबैभन्दा कठिन पर्छ ।

२. मिल्की वेको बीच

यदि एउटा कार गाडी प्रतिघण्टा १०० माइलको हिसाबले कुदाएर मिल्की वेको बीचतर्फ लाग्ने हो भने त्यहाँ पुग्न २ लाख २१ हजार मिलियन वर्ष लाग्न सक्छ ।

३. पिल्सको काम

जन्मान्तरका लागि मानिसले खाने पिल्स वनमानव गोरिल्लाका निम्ति पनि प्रभावकारी हुने गर्छ ।

४. मङ्गल ग्रहमा तौल

पृथ्वीमा कुनै पनि ४५ किलोको वस्तु मङ्गल ग्रहमा १७ किलोको मात्र हुन्छ ।

५. देब्रे खुट्टा

चन्द्रमामा पहिलो पाइला टेक्ने अन्तरिक्षयात्री नील आर्मस्ट्रङ्गले आफ्नो देब्रे खुट्टाले पहिलो पाइला टेकेका थिए ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : ५० बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा